मनोरन्जन

लगातार फिल्म आएपछि जीवनलाई झट्का 




दर्शकले एउटै कलाकारको निरन्तर सिनेमा हेर्न खोज्दैनन् । तर, नेपाली सिनेमा बजारमा भने केही सिमित कलाकारका मात्र सिनेमा बजारमा लाग्ने गरेका छन् । एउटै कलाकारको महिनामा २ वटासम्म सिनेमा लागेका छन् र लाग्दै पनि छन् । अफर आएका सबै..<br.>

अनुको यस्तो पारा, भटभटेमा को-को सरसर (भिडियो)

कात्तिक १४ अर्थात भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एउटा साथी’ यतिबेला धेरैको मुखमा झुण्डिएको छ । यूवापुस्तामा राम्रो छवि बनाएका सलोन बस्नेत यो सिनेमाका मुख्य कलाकार हुन् । संचारकर्मी लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको यो सिनेमा सलोनका अलवा रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, अनु शाह, जोन तामाङ लगायतका कलाकारको अभिनय छ ।
https://www.youtube.com/watch?v=t2nIDZIy3EA
















0 comments: