नेकपा सिन्धुलीको इन्चार्ज विषमलाल अधिकारी, सहइन्चार्ज ३ जना (देशभरको सूचिसहित)

by 00:50:00 0 comments
सिन्धुली रतनपुर!!!! सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्लाको इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । जसअन्तर्गत, सिन्धुली जिल्लाको इन्चार्जमा नेकपा केन्द्रीय सदस्य विषमलाल अधिकारी सहित तीनजना सहइन्चार्ज तोकिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सिन्धुली जिल्लाको सहइन्चार्जमा भने केन्द्रिय सदस्यहरु उमादेवी काइराला, कमलजंग राई र गणेश पहाडी तोकेको छ । देशभरि तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादीको भागमा ३८ ईञ्चार्ज परेको छ ।







Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: