युवती ले प्रेम प्र`स्ताव अ`स्विकार गरेपछि सिन्धुलीमा का’र्यरत प्रहरी ज’वानले आफैँलाई गो’ली हा’ने

by 22:09:00 0 comments
जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा का’र्यरत एक प्रहरी ज’वानले आफैँलाई गो’ली हा’नेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पे’टमा गो’ली हा’नि ग’म्भीर घा’’इते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।               उहाँले घा’इते रायको सिन्धुली अस्पतालमा ‘उ’पचार हुन न’सकेपछि थप उप’चारका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।“रायको पेटमा गो’ली ला’गेको र यहाँ उ’पचार स’म्भव नभ’एपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भन्नुभयो । गो’ली हा’न्नुको का’रण खु’ल्न नस’केको र आवश्यक अ’नुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।         आफैँमाथी गो`ली प्र`हार गर्नुको का,रणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अ´स्विकार गरेपछि उनले आ`त्मह`त्या गर्ने उद्देश्यले गो,ली हा,नेको हुनसक्ने अनुमान गरिएको छ । तर, एसपी सिग्देलले भने घा`इते जावनले गो`ली प्र`हार गर्नुको कारण नबताएको र अ´नुसन्धान पछिमात्रै थाहा हुने बताइन् ।            उनले भनिन्, ‘आज प्रणय दिवसको दिन पनि भएकाले कतिपयले यही अनुमान गरेका छन् । त्यस्तै हुन पनि सक्छ । तर, उसले गोली म आफैले हानेको हुँ मात्र भनेको छ । अरुलाई कुनै दोष छैन दिएको छैन । अहिले उपचारमा पठाएका छौं । उपचारसँगै हाम्रो अुनसन्धान जारी रहन्छ । यो विषयमा पछिमात्र एकिन जानकारी आउँला ।’

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: