(जय श्री लंगूर खोला दर्शन)भिडियो धार्मिक तथा ऐतिहासीक रुपले निकै महत्तवपूर्ण मानिन्छ हतपते को मंदिर । हतपते को मंदिर नेपाल भन्दा भारतमा अझै बढी प्रख्यात छ । त्यही भएर होला बर्षेनी लाखौं भारतिय भक्तजनहरु लंगूर खोला आउने गर्दछन् ।
आउनुस लंगूर खोला महादेव महाप्रभु बारेमा हामी पनि केहि जानौं
हेर्नुस भिडियो खबर ....
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस्