मृत्युसँग जुध्दै बाबाधाम(फोटो फिचर)

by 02:32:00 0 comments

 

 हतपत्ते गा.वि.स.स्थित लङ्गुरबाबा मन्दिरमा हरेक बर्ष श्रावण महिना अवधिभर लाग्ने धार्मिक मेलामा सहभागी हुन आएका स्वदेशी तथा विदेशी तिर्थयात्रीहरु मध्ये कमलानदीले १५० मि. बगाएका ४ जना बृद्ध तथा ३ जना बालकलाई नं. १ वन तथा पर्यावरण सुरक्षा गणबाट गएका उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।

 

 त्यसैगरी, सो टोलीले अविरल बर्षाको कारण कमला नदिमा बाढीको कारण नदी तर्न नसकी अलपत्र परेका तिर्थयात्रीहरुलाई स्थानिय बासिन्दाहरुको सहयोगमा करिब 1350 जना तिर्थयात्रीहरुलाई कमला नदीको वारी/पारी सकशुल तार्ने कार्य गरेको छ।



अविरल बर्षाले भिमान दुधौली सडक खण्डको रानीवासमा ५० मि. सडक खहरे खोलाले बगाएको हुदां पुर्ण रुपमा आवतजावत बन्द भएको उक्त सडक खण्ड स्थानिय बासिन्दाहरुको संयुक्त रुपमा सडक मर्मत तथा संभार कार्य गरेको ।


 

 

साथै, साउन महिनासम्म चल्ने उक्त मेलामा आउने तिर्थयात्री भक्तजनहरुलाई उपचार्थ गणको प्रतिक्षालयमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरि उपचार गर्ने गरेको ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: