रविको पक्राउ पछि तात्यो सामाजिकसंजाल, समर्थकले भने ‘रविलाई न्याए दिन हामी सिंगापुरबाट ५२ जना नेपाल आउदै छौ’

by 00:20:00 0 comments
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार पुडाशैनीले आ८त्मह८त्या गर्नु अघिको भिडियो वाहिरिएसंगै लामिछानेका समर्थकले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध जनाएका थिए । प्रहरीले धमाधम रवि लगायत पुडाशैनीले भिडियामो नाम लिएका तीन जनालाई नै प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । रविका समर्थकहरु चर्को विरोधमा उत्रिएका tछन् ।     रवि लामिछाने तिमीलाई कमजोर बनाउन धेरै संयन्त्र लागिपरेका छन् तर आजको नियोजित भिडियोले तिम्रो रौं पनि हल्लिंदैन नडराए हुन्छ, वरिष्ठ साहित्यकार तथा पत्रकार जे सागरले आफ्नो फेसवुक वालमा लेखेका छन् । उनले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै ९ बुँदे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।समाजका हरेक विकृतिको बारेमा चिच्याइ चिच्याइ बोल्ने पत्रकार (शालिकराम), आफूलाई त्यो हदसम्मको थिचोमिचो थियो भने जीवितै न्याय खोज्न जान नसक्ने अवस्थाको थियो होला ? मान्छेलाई सबै भन्दा बढी डर के को हुन्छ ? मृ&त्युको हैन ? जब आ८त्मह८त्या सम्म गर्न सक्ने मानसिकता बनाइसकेको व्यक्तिले आफू विरुद्ध त्यत्रो अन्याय भएको सहेर बरु चुपचाप म*र्न तयार हुने तर रविको विरुद्धमा बोल्नै आँट नआउने हुन्छ होला ?के रविको डरले मात्र ऊ बरु म*र्न तयार तर आफूलाई परेको थिचोमिचोको विरुद्ध बोल्न नसक्ने अवस्था नै थियो होला रु यो देशमा रवि मात्रै मिडिया पर्सन र अन्तिम कानुन थिए र ? उनले फेसवुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा रविका समर्थक जति यता भन्दै उनीहरुले आफ्ना धारणा सार्वजनिक गर्दे समर्थकको संख्या बढाउने अभियान समेत सुरु गरेका छन् ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: