तीन करोड नेपालीले तुरुन्तै हेर्नैपर्ने भिडियो | बुद्धले पाए सहयोग | बाँचे भने डाक्टर बन्छु | भिडियो हेर्न फेसबुक लिन्क मा थिच्नु होस

by 05:19:00 0 comments
https://www.facebook.com/1425119521056923/posts/2420383481530517/कुन बेला कस्तो परिस्थितीमा गुज्रन्छ थाहा नै हुन्न । अहिले हासिरहेको जीवन कुन बेला ओईलिन्छ पत्तै हुन्न । बुद्धलाई बिराटनगरको नोबेल अस्पतालको लापरबाहीले अपरेशन पछि उनको शरीर सुकेर ४५ केजी बाट १४ केजीमा झरेको थियो । बुद्धलाई अहिले उनका फुपूले टिचिङ्ग अस्पतालमा उपचार गर्दै आइरहेकी छिन् । घरायसी अवस्था समेत नजिक रहेको बुद्धको बुवा पनि बिरामी छन् भने आमाले ३ महिनाको हुदै छाडेर अर्कैसंग गएकी थिइन् ।अहिले उनि फुपुको साथमा छन् । निकै नै नाजुक अवस्था भएका बुद्धको अहिले क्रमिक रूपमा सुधार भैरहेको छ । कम्जोर अवस्थामा पुगिसकेका बुद्ध स्वस्थमा केहि सुधार आएपछि अहिले आफ्ना सामान्य कामहरु आफैँ गर्न थालेका छन् । उनलाई हेरचाह गरिरहेकी उनकी फुपूका अनुसार अहिले भने उनले आँफै ब्रस गर्ने, कुल्ला गर्ने लगाएतका कामहरु गर्न थालेका छन् ।स्वास्थ्यमा सुधार भएपछि पढेर भविस्यमा डाक्टर बन्ने उनको सपना रहेको छ । उनको यस्तो अवस्था भएपछि उनलाई देश तथा विदेशबाट मनकारी मनहरुले उनलाई आर्थिक रूपमा सहयोग गरिरहेका छन् । बुद्धकि फुपूले बुद्धको स्वास्थ्य उपचारका लागि जुटेका सहयोगी हातहरु सम्पूर्णलाई धन्यवाद दिंदै उनलाई यस्तो अवस्थामा पुर्याउने नोबेल अस्पताललाई पनि क्षतिपूर्तिको माग गरेकी छिन् । मिडियाकर्मीहरुसंग कुराकानी गर्दै उनले यसो भनेकी छिन् ।https://www.facebook.com/1425119521056923/posts/2420383481530517/

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: