मोटरसाइकल चालकले ध्यान दिएर पढ्नुहोस्, जान्नुपर्ने छ यी कुरा

by 07:42:00 0 comments
महानगरीय ट्राफिक महाशाखाले केही महिनादेखि व्यस्त सडकमा गुडिरहेका दुईपाङ्ग्रे रोकेर ’सुरक्षा कक्षा’ दिइरहेको छ। दुईपाङ्ग्रे सवारी सबभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकबाट देखिएपछि महाशाखाले यस्तो अभियान सुरू गरेको हो।महानगरीय ट्राफिक महाशाखाले केही महिनादेखि व्यस्त सडकमा गुडिरहेका दुईपाङ्ग्रे रोकेर ’सुरक्षा कक्षा’ दिइरहेको छ। दुईपाङ्ग्रे सवारी सबभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकबाट देखिएपछि महाशाखाले यस्तो अभियान सुरू गरेको हो।तीव्र गतिमा चलाउने, गलत लेनमा स्वाट्ट घुस्ने, अरू सवारीसँग टाँसिन जाने, कुनाकाप्चामा छिर्ने पनि दुर्घटनाका कारण हुन्।मादक पदार्थ सेवन गरेर हुँइक्याउनेहरू पनि दुर्घटना पीडित भएका छन्। ट्राफिक प्रहरीका आँखा छलेर तीन जना बस्ने, केटाकेटी भनेर पाँच जनासम्म अटाउने र ’मालवाहक’ गाडीझैं गह्रौं सामान बोक्ने प्रवृत्तिले पनि दुईपाङ्ग्रे दुर्घटनामा परेका छन्।मादक पदार्थ सेवन गरेर हुँइक्याउनेहरू पनि दुर्घटना पीडित भएका छन्। ट्राफिक प्रहरीका आँखा छलेर तीन जना बस्ने, केटाकेटी भनेर पाँच जनासम्म अटाउने र ’मालवाहक’ गाडीझैं गह्रौं सामान बोक्ने प्रवृत्तिले पनि दुईपाङ्ग्रे दुर्घटनामा परेका छन्।’आफ्नो रोजाइको लुगा लगाउने छुट सबैलाई छ। तर, ज्यानभन्दा ठूलो त केही होइन होला। सकेसम्म हाफप्यान्ट र छोटा लुगा लगाएर दुईपाङ्ग्रे नचलाउनु र नचढ्नु राम्रो। अलिकति लड्दा पनि खुला भागमा चोट धेरै लाग्छ। पातला चप्पल वा हिल पनि समस्या हुन्छन्। पातलो ज्याकेट, पूरा प्यान्ट, पञ्जा र जुत्ता लगाउँदा सडकमा पछारिए पनि चोट कम हुन्छ,’ हाछेथूले भने।‘नयाँ चालकलाई त ट्राफिक संकेतको अर्थसमेत थाहा नभएको हामीले पाएका छौं। सुनसान ठाउँमा सिक्छन्। खुला ठाउँमा आठ घुमाएर, उकालो चढाएकाहरू व्यस्त सडकमा त्यसै अतासिन्छन्,’ उनले भने, ’यतिले मात्र उपत्यकाका सडकमा दुईपाङ्ग्रे चलाउने अनुमति दिनु ’ग्रेस नम्बर’ दिएर विद्यार्थी पास गराएझैं हो। लाइसेन्स दिने प्रक्रिया संशोधन गरिनुपर्छ।’

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: