दुधौली नगरपालिका मेयर र प्रवक्ता जेष्ठ नागरिकको भत्ता लिएर घरघरमा हेर्नुस् ।

by 07:27:00 0 comments
नगरपालिकाको वडा नम्बर २ भलुवाइमा नागरिक सम्मानका सथै सामाजिक सुरक्षा भत्ता लिएर दुधौली नगरपालिकाको मेयर घनश्यम राउत र नगरपालिकाका प्रवक्ता तथा वडा न . २ का अध्यक्ष रितेश राउतले टोल टोलमा पुगेर वितरण गरेका छन ।                                                                दुधौलि नगरपालिकाको मेयर घनश्याम राउतले भन्नुभयो “ जेष्ठ नागरिकको सहजताको लागि गाउँ गाउमा सहरि स्वास्थ्य क्लिनिकहरु सचालन गरेका छौ, वृद्धहरुलाइ आवश्यक पर्ने सबै औषधी तथा हिड्न नसक्ने वृद्धहरुलाइ घरमै गएर स्वास्थ्य जाच गरि दिने ब्यवस्था मिलाउने तयारीमा छौ ।                                                                            ”त्यसैगरी वडा अध्यक्ष तथा नगर प्रवक्ता रितेश राउतले आगामी दिनहरुमा नगरपालिका भित्रका सबै जेष्ठनागरिकका मानिसहरु लार्इ घरमै पुगेर बृद्ध भत्ताका साथै सम्मान गरिने बताउनु भयो । उहाँले भन्नुभयो “ तपार्इ हरुलाई समस्या पर्दा मलाई तपाँईको छोरो सम्झेर भन्दा हुन्छ , म सबै खालका बजेट र बिकासको कार्यक्रमहरुले समेट्ने छु । ”

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: