वीरगञ्जका व्यापारीमा कोरोना भेटियो, अस्पतालले गर्‍यो पुष्टि

by 06:57:00 0 comments
पर्साको वीरगञ्जमा एक जना व्यापारीमा कोरोना भाइरसको संक्रमण भेटिएको पाइएको छ ।
वीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरस संक्रमण भेटिएकोबारे अस्पतालले पुष्टि गरेको स्थानीय प्रशासनले जनाएको छ ।                                     सक्रमणको लक्षण देखिएपछि ती व्यापारीलाई भारतको पटना मेडिकल कलेज अस्पतालमा लगिएको थियो । मेडिकल कलेज अस्पतालले भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।
ती व्यापारीलाई ६ दिनअघि वीरगञ्जको गण्डक अस्पतालले थप जाँच र उपचारका लागि पटना रेफर गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले संक्रमण भेटिएको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको बताएका छन्      

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: