नेपालको_सिन्धुली_जिल्ला_कमलाखोजमा

by 22:53:00 0 comments
#नेपालको_सिन्धुली_जिल्ला_कमलाखोजमा_परा_पुर्ब काल  देखि नै बसेबास गर्ने एक  जनजातिको रुपमा चिनिने दनुवार  जाती हो । प्रय सिन्धुली जिल्लाको प्रकृति सुन्दरता र जुनार रै जुनार  भएको एक जिल्ला   ।  सिन्धुलि जिल्लामा दनुवार  जति परा पुर्ब काल देखि नै आफ्नो  जिवि पर्जनको लागि  माछा  मार्दै आएको पाइन्छ । जुन जाल हानेर  कमला खोलामा मार्ने गरिन्छ । माछा  मर्ने एक तरिका मध्य सबै भन्दा सजिलो  र भरपर्दो  प्रसिद्ध  तरिका हो । माछा एक जलचराणिय(cload  blood )भएको  प्रणी हो । जुन प्रोतिनजनिय तव्तको प्रचुर मात्रामा पाइन्छ । कमला   खोलामा विभिन्न स्थानीय  प्रजातिका माछाहरु पाइन्छ ।  कमलाखोजमा दनुवार जतिहरुले  स्थानीय माछाहरुको  नाम पहिचान गरि नमकरण गरिका पाइन्छ । जस्तै :- #सानो_प्रजातिका:-बाघी माछा(बघा), बुदुना(झोफरा),खस्रोतो (तिले),सुइरा,बाम माछा, लोहरी, गुइरा,..........etc
#ठुलो_प्रजातिका_माछाहरु :- बोचे, गरहनी, पिच्द,बाम माछा, कराश,गोछ्डा,नैनी,रहु,बसाडि,छहि ....आदि आदि

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: