निर्देशक दिपेन्द्र लामाले ‘छ माया छपक्कै’ चलचित्रको छायाङ्कन सिन्धुलीबाट सुरु गरेका छन् । निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर ‘छ माया छपक्कै’ निर्माण गर्न लागेका हुन् । बिहीबार छायाङ्कन सुरु भएको चलचित्र दशैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको निर्देशक लामाले बताए । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलियालगायतका कलाकारको अभिनय छ ।
Madan anjan
DeveloperCras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.
0 comments:
Post a Comment